प्रधानमन्त्रीले सल्लाह नगरी मन्त्रालय बाँडफाँट गरेर सहमति उल्लंघन गरेको अत्तो थापेर नेकपा (एमाले)को केन्द्रीय समितिले वर्तमान संयुक्त सरकारमा सामेल नहुने निर्णय गरेको थियो । एमालेका अध्यक्ष झलनाथ खनालसहित प्रमुख दलका शीर्ष नेताहरूले पाँच बुँदे सहमति गरी प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा गठित सरकार पुनर्गठन गर्ने र त्यसलाई साझा सरकारको रूप दिने सहमति गरेका थिए। त्यही सहमतिअनुसार भट्टराई मन्त्रिपरिषद्का सदस्यहरूले राजीनामा दिएपछि सरकारको पुनर्गठन गरिएको थियो।Operation Big News— विस्तृतमा हेर्नुहोस…
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला Click Here For Video
0 comments:
Post a Comment