Tuesday, May 8, 2012

११ दिन देखि ठप्प सुदूरपश्चिम,जनजीवन कष्टकर

अखण्ड सुदूरपश्चिमको माग सुरु गरिएको अनिश्चितकालिन आम हड्ताल आज ११ औं दिन पनि जारी रह्यो ।

आन्दोलन चर्किदै जा“दा यस क्षेत्रको जनजीवन अत्यन्त कष्टकर हुन थालेको छ । बजार, उद्योग, सरकारकारी कार्यालय र वित्तिय संस्थाहरु ठप्प रहेका छन् । बैंकहरु र एटिएम सेवासमेत बन्द रहेका कारण सर्बसाधारण वेखर्ची बनेका छन् । उपचारका लागि आकस्मिक खर्चकोसमेत अभाव देखिन थालेको छ ।khabar bhitra ko khabar-

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला 

Click Here For Video

0 comments:

Post a Comment