Saturday, May 19, 2012

बन्द, फेरी बन्द र फेरी पनि बन्दै बन्दको देश नेपाल

प्रत्येक दिन बन्दको हल्ला र अन्योलताको दुबिधा भइरहे छ । संसारमा नेपाललाई अब सगरमाथाको देश वा बुद्ध जन्मेको देश भनेर चिनाउनु भन्दा बन्दै बन्दको देश ‘नेपाल बन्द ‘ को देश भनेर चिनाउने भए नेताहरुले जहाँ  पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हरेक दिन बन्द, फेरी बन्द र फेरी पनि बन्दै बन्द भई रहेको छ । Power News-

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:

Post a Comment